शिवश्री हाइड्रोको साधारण शेयर समस्यामा, प्रत्याभुती समेत अन्यौलमा

शिव श्री हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर अन्योलमा परेको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर निकाष्सन गरेर बिक्री बन्द गरिसके पनि बाँडफाँड हुने नहुने टुङगो नलाग्ने अवस्था उत्पन्न भएको छ । कम्पनीले असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । सो…