उर्जा मन्त्रीलाई २५ रुग्ण जलविद्युत आयोजनाको चाबी बुझाउने कार्यक्रम स्थगित

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) ले उर्जामन्त्रीलाई रुग्ण जलविद्युत आयोजनाको चाबी बुझाउने कार्यक्रम स्थगित गरेको छ । बिहीबार उर्जामन्त्री वर्षमान पुनसँगको भेट पश्चात भएको सहमति अनुसार इपानले बिरोधको कार्यक्रम स्थगित गरेको हो । बिहीबार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र सचिव दिनेश कुमार घिमिरेसँग मन्त्रालयमा रुग्ण जलविद्युत आयोजना समन्वय समिति इपानका बिचमा समस्या…