‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को लक्ष्य हासिल गर्न प्रदेश नं. १ मा रहेका सबै स्रोत, साधन र प्रयासलाई एकीकृत र सुव्यवस्थितरुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ। प्रदेशको विकास र समृद्धिका लागि उपलब्ध प्रशस्त सम्भावनाहरुमध्ये जलस्रोत पनि एक हो । यसको दिगो उत्पादन र उपयोगिताले प्रदेश नं. १ ले लिएको लक्ष्य पूरा गर्न ठूलो सहयोग पु¥याउने…