एचआईडिसीएलले ११ अर्बको हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।…