मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले नोक्सानीबाट खुद नाफामा उक्लिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५७ लाख ६२ हजार रुपैयाँ नोक्सनीमा रहेको थियो । वित्तीय खर्च घटेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको हो। प्रकाशित…