आँखुखोला जलविद्युतको नोक्सानीमा सुधार

आँखु खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा दुई करोड ६१ लाख रुपैयाँले नोक्सानी व्यहोरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी ९२ लाख ९० हजार रुपैयाँले नोक्सानी सुधार भएको छ । गत आवको यसै अवधिमा कम्पनीले तीन करोड ५४ लाख रुपैयाँले नोक्सानीमा थियो ।  चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको…