पुवाखोला वान हाइड्रोले साढे १९ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

पुवाखोला वान हाइड्रोपावर लिमिटेडले १९ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका विदेशमा रहेका नेपाली र आम सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका १९ लाख ४६ हजार ६६० कित्ता आईपीओ निश्कासन गर्ने भएको…