घलेम्दी हाईड्रोले ३२ लाख कित्ता सेयर बोलकबोल मार्फत बिक्री गर्ने

घलेम्दी हाईड्रो लिमिटेडले बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा शेयर बिक्री गर्ने भएको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो…