अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। आज काठमाडौंको थापागाउँमा रहेको बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ। तेस्तै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९/०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह…