जोशी हाइड्रोपावरको हकप्रद सेयर आउँदै

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विद्यमान सेयरधनीका लागि चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १० बराबर ६.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग मङ्सिर २० गते अनुमति मागेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशतले हुन आउने २४ लाख १४ हजार…