अघिल्ला वर्ष ४२% लाभांश दिएको रिडी पावरले यस वर्ष लाभांश नदिने

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० मुनाफाबाट बोनस वा नगद कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गर्दै सामान्य प्रस्तावहरु राखेर पुस २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । अघिल्लो आवको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस र कर प्रयोजनका लागि…