खानीखोला हाईड्रोपावरको एजीएम आह्वान, लगानीकर्तालाई ७ वर्षसम्म पनि छैन लाभांश

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले लाभांश बिना नै दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो ।मंसिर १० मा बसेको सञ्चालक समितिको ८६ औं बैठकले धुम्बराहीस्थित बुधबार धुम्र बाराह पार्टी प्यालेसमा पुस ४ गते बिवहान ११ बजे दशौं तथा एघारौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको…