श्वेतगंगा हाइड्रोपावरका सेयरधनीले लाभांश नपाउने

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीले लाभांश नपाउने भएका छन् । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको हो । श्वेतगंगा हाइड्रोपावरले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।कम्पनीले यस वर्ष सेयरधनीलाई बोनस वा नगद कुनैपनि प्रकारको…