तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म ४३ प्रतिशत सम्पन्न भएको छ । आयोजना यथाशीघ्र सम्पन्न गर्ने उद्देश्यका साथ दसैंमा पनि काम निरन्तर सञ्चालन हुने भएको हो । निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाका अनुसार प्याकेज एक…