मिड सोलु हाइड्रोपावरको आईपीओ डिम्याट खातामा जम्मा

मिड सोलु हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ असोज २३ गते मंगलबार सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । कम्पनीको सेयर एमएसएचएल (MSHL) सिम्बोलमा जम्मा भएको छ । कम्पनीको सेयर नेप्सेमा भने सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि मात्र कम्पनीको…