नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावरको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको छ । हाइड्रोपावरले गत जेठ २२ गतेदेखि बैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउने गरी प्रतिसेयर १०० रुपेयाँ अंकित दरका १ करोड…