ङादी ग्रुप पावरले विद्युत नियमन आयोगबाट पायो हकप्रको स्वीकृति

शतप्रतिशत हकप्रद निष्काशन गर्नका लागि ङादी ग्रुप पावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगको भदौ ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो । अब कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि बुकक्लोजको मिति तोकर हकप्रद निष्काशन गर्नेछ । हाल १ अर्ब ८५ करोड १२ लाख…