भिजन लुम्बिनीले पायो ३८ करोड २५ लाखको आईपीओ बिक्री अनुमति

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ३८ लाख २५ हजार कित्ता आईपीओ…