अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) साउन २९ गते सोमबार बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम बत्तिसपुतलीस्थित काजिको किचेनमा भएको बाँडफाँडमा १ लाख ९५ हजार ३२७ जनाले मात्र सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार १ लाख ९५ हजार ३२७ जना लगानीकर्तामध्ये…