अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निस्काशन गरेको आइपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागी आइपीओ निष्काशन गरेको थियो । कम्पनीले १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला…