मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको निष्कासन गरेको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरिएको प्राथमिक सेयर मंगलबार बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम आईपीओ साउन १६ गते मंगलबार बाँडफाँड भएको हो । बिओके क्यापिटल मार्केटका अनुसार आयोजना…