मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज मंगलबारसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असार १९ गतेदेखी स्थानियका लागि आवेदन खुलाएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको सेयरमा दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा विगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा…