सिंगटी हाइड्रो इनर्जी लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्रीगर्न अनुमति मागेका छन् । दुबै कम्पनीले विद्यमान १ सेयर बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनमुति मागेका हुन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा एक अर्ब ४५…