जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि असार २५ गते सोमबार लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको हो । सम्बन्धमा कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईड्रोपावरको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी…