सिंगटी हाईड्रोको हकप्रद सेयर कुमारी क्यापिटलले निष्काशन गर्ने

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर कुमारी क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्नका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्…