दिब्यश्वरी हाईड्रोपावरले ऋण तिर्न शतप्रतिशत हकप्रद बेच्ने, मेगा क्यापिटल बिक्री प्रबन्धक

दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडकको शतप्रतिशत हकप्रद मेगा क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको २०८० असार १० गते बसेको सञ्चालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद निष्काशनको निर्णयसँगै कम्पनीले मेगा…