इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि शुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् ।   महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी पनि निर्विरोध निर्वाचित भएका छन् ।   इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा…