एलआईसी नेपालले तोक्यो साधारण सभा र लाभांशका लागि बुकक्लोज मिति

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड (LICN) ले १९ औं वार्षिक साधारण सभा र बुकक्लोज मिति तय गरेको छ ।कम्पनीले फागुन ११ गते आह्वान गरेको १९ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन ११ गते बिहान ११ः१५ बजे एलआईसी शिक्षालय हल नक्साल काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा बोलाएको छ ।यसअघि चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने…