नेशनल लाइफको बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) मा बीमा गराएका बीमितले न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६।७७ को बोनस दर सार्वजनिक गर्दै बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने जनाएको छ । कम्पनीको बीमांकिय मूल्याङ्कनको आधारमा मुनाफामा २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि…