हिमालयन जनरलले ७ करोड १ लाख बोनस बाँड्ने

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले ७ करोड ३१ लाख ७२ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २१ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७३ औं बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ०.३५ प्रतिशत नगद…