बीमा समितिले डीडीए सेवा खरिदका लागि प्रस्ताव पेश गरेका २० वटा चाटर्ड एकाउण्टेन्ट फर्मको प्राविधिक मूल्यांकन पास गरेको छ । २० वटा चाटर्ड एकाउण्टेन्ट फर्मले प्राविधिक मूल्यांकनमा एक सय पूर्णाकमा ९५ अंकसम्म प्राप्त गरेका छन । सबैभन्दा कम ७६.५ अंक ल्याउनेलाई पनि समितिले प्राविधिक मूल्यांकनमा पास गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष…