एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिमार्जन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा कायम गरेको हो। कम्पनीको १२ औं वार्षिक साधारण सभाबाट ६०: ४० अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । कम्पनीले नियामक निकाय बीमा समितिबाट समेत स्वीकृति पाइसकेको…