बीमा कम्पनीहरुले लघु बीमाको सन्दर्भमा सरकारको नीति पालना नगरेको देखिएको छ । कम्पनीहरुले लघु बीमालेख जारी गर्दा आम्दानी थोरै हुने भएपछि सरकारी नीतिको अटेरी गरेको खुल्न आएको हो । लघु बीमा कार्यक्रमलाई प्रभावकारी पार्नका लागि सरकारले नै कम्पनीहरुलाई सीमा तोकेर लघु बीमा व्यवसाय गर्नु भने पनि निर्जीवन बीमा कम्पनीहरुले सो बमोजिमको व्यवसाय विस्तार नगरेका हुन्…