नेपाल पुनर्बीमा कम्पनीले विभिन्न देशका २६ पुनर्बीमा ब्रोकर कम्पनीमार्फत अन्तराष्ट्रिय व्यवसाय भित्राउने भएको छ । कम्पनीले नेपाल रि रेट्रो पोग्रामका लागि २६ ब्रोकर कम्पनी छनौट गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि ब्रोकर कम्पनीहरु छनौट गरेको जनाएको छ । कम्पनीले विभिन्न देशका २६ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले…