निजी घरको बीमा अनिवार्य गराउन समितिले अभियान नै चलाउने

बीमा समितिले सबै निजी घरको अनिवार्य बीमा गर्नका लागि अभियान नै चलाउने भएको छ । सबै खाले निजी घरको बीमा अनिवार्य गराउने उदेश्यका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो ।  चालु आवको बजेटमा भएको व्यवस्था बमोजिम समितिले सबै निजी घरको बीमा अनिवार्य गर्न लागेको हो ।  चालु आवको बजेटमा सार्वजनिक पूर्वाधार र सरकारी तथा…