एभरेष्ट इन्स्योरेन्सको नाफामा सामान्य सुधार

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २० करोड ३८ लाख ७१ हजार परुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा २० करोड २६ लाख ४२ हजार रुपैयाँ…