जीवन विकास लघुवित्तमा रोजगारीको अवसर

जीवन विकास लघुवित्त वित्तीय संस्थाले रोगजारी खुलाएको छ । लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गर्दै रोजगारीको अवसर खुलाएको हो । उक्त पदका लागि कम्तीमा एस एस सि वा कक्षा १२ उतिर्णका साथै १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४०) ननाघेको नेपालीले अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन फारम…