सानिमा लाइफको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गरेको ६० करोड रुपैयाँ बराबरको आईपीओमा आव्दन गर्ने आज अन्तिम दिन हो । कम्पनीले साउन २० गतेदेखि एक सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपीओ जारी गर्न गरेको छ । कुल निष्काशन हुने ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी…