निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा २९ अर्ब ९९ करोड ७६ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधि (९ महीना) मा ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा निर्जीवन बीमाशुल्क ०.०६ प्रतिशत अर्थात…