गत आर्थिक वर्षमा ३९ वटा बीमा कम्पनीहरुले कुल १ अर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ तथा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन…