डिजिटल माध्यमबाट शेयरमा आवेदन गर्न सकिने भएकाले पछिल्ला दिनमा प्राथमिक निष्काशनमा आबद्ध हुनेको संख्या दिन दुई गूणा, रात ४ गूणाले बढेको छ । यस दौरान साढे ३७ लाख हाराहारीमा डिम्याट खाता खोलिएका छन् भने मेरो शेयरका प्रयोगकर्ता पनि ३० लाख हाराहारी पुगिसकेका छन् । दोस्रो बजारमा नियमित कारोबार गर्नेभन्दा पनि साधारण शेयरमा आवेदन गर्नेहरुको चाप…