थप नयाँ कम्पनीलाई इजाजत दिने निर्णय नभएको बीमा समितिको प्रष्टोक्त्ति

बीमा समितिले थप नयाँ कम्पनीलाई इजाजत दिने कुनै पनि निर्णय नभएको जनाएको छ । समितिले विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा थप नयाँकम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचार प्रति ध्यानाकर्षण गर्दै त्यस्तो निर्णय नभएको दाबी गरेको हो। समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा तथ लघु बीमा…