प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित हुँदै

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न हुँदैछ । आज सम्पन्न हुने सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । यस्तै सभामा संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने…