एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष अर्थात २०७६र७७ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैंठकले कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश सहित १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चाल समितिले गरेको निर्णय बीमा समितिको स्वीकृतिपछि साधारणसभाल पातिरगरेपछि मात्र…