सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक शेयर समूह तर्फ रित्त संचालक पदमा विवेक झालाई नियुक्त गरेको हो । झालाई जेठ ७ गतेदेखि लागू हुने गरी भि, जे इन्भष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरिएको कम्पनी सचिव…