सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट न्यून लाभांश वितरण गर्ने प्रस्ताव गरेर शेयरधनीलाई निराश बनाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको जेठ ४ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको…