एभरेष्ट इन्स्योरेन्सको नाफा करिब १५ करोड, खुद बीमाशुल्क १५% ले बढ्यो

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम १५.०८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीले १४…