नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्ष तेस्रोे त्रैमाससम्ममा खुद बीमाशुल्क ५३.६८ प्रतिशतले बढाएको छ । चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । समीक्षा…