खुद बीमाशुल्क १०९.७९% ले बढेको सिटिजन लाइफको नाफामा सामान्य सुधार

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुलक संकलनलाई १०९.७९ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख ५२ हजार रुपैयाँ खुद…