यूनियन लाइफको खुद बीमाशुल्क ५९.४०% ले बढे पनि नाफा साढे ७% ले घट्यो

यूनियन लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५९.४० प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । खुद बीमाशुल्क बढे पनि यस अवधिमा…